काठमाडौं, ४ भदौं–पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४२ जना कोभिड संक्रमित थपिएका छन् । १७ हजार ६५४ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु पुष्टि भएको छ भने २ हजार २४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *