काठमाडौं, १३ भदौं–नेकपा (एकीकृत समाजवादी( का अध्यक्ष माधवकुमार नेपाललले पार्टी खोलौँ भन्ने नेताहरुले नै धोका दिएको बताएका छन् ।

उनले दोस्रो पुस्ताका नेताहरुतर्फ इंगित गर्दै यस्तो बताएका हुन् । पछिल्लो समयमा आफूसँगै रहेका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएपछि नेता नेपालले यस्तो बताएका हुन् ।

शनिबार ललितपुरमा भएको एक कार्यक्रममा उनले आजै पार्टी खोलौँ र भोलि नै पार्टी खोलौँ भन्नेहरु दोस्रा पुस्ताका नेताहरु नै भएको खुलाए । उनले अहिले उनै नेताहरु एमालेमै रहेको बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *