काठमाडौं, १३ भदौं–पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का एक हजार ३८८ संक्रमित थपिएका छन् ।

१० हजार २९७ वटा स्वाब नमुनाको परीक्षण गर्दा एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट दुई हजार २६० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *