काठमाडौं, १३ भदौं–नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरु छान्ने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई प्रदान गरेको छ ।

सो दलको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले दलको विधान निर्माणका लागि पाँच सदस्यीय कार्यदल बनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *