धरमपुर, १४ भदौ–झापाको शिबसताक्षी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) निकट अखिल .कान्तिकारी) ले कमिटी गठन गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) का शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईका अनुसार बिरेन्द्र बस्नेतको अध्यक्षतामा २९ सदस्यीय अखिल (क्रान्तिकारी) नगर कमिटी गठन गरिएको हो ।
गठित कमिटीको उपाध्यक्षमा अमर सुनुवार, सचिवमा दिपा बस्नेत, सहसचिवमा सत्यम ताजपुरिया र कोषाध्यक्षमा सुष्मा राई चुनिएका छन् ।
यस्तै, सदस्यहरुमा असिम राई, पाडुब ताजपुरिया, सबिना राई, अप्सरा भेट्वाल, नवीन लकान्द्री, सुरज राई, समीर शिवा, जीवन राउत, प्रवेश माझी, दिपेस नेउपाने प्रदिप कार्की, रोशन प्रसाईं, बिष्णु बिक, अनिता बस्नेत, अनिता गजुरेल, प्रज्ञा बिश्वकर्मा लगायत रहेका छन् ।
