काठमाडौं, २१ भदौं–नेकपा एमालेले आफ्नो पार्टीका जनप्रतिनिधिलाई नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्न अरू पार्टीले धम्क्याएको आरोप लगाएको छ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आइतबार विज्ञप्ति जारी गरी एमालेका जनप्रतिनिधिलाई समाजवादीमा लाग्न अन्य पार्टी धम्क्याउने र प्रलोभन देखाउने काम गरेको आरोप लगाएका हुन्।

‘एमालेको आन्तरिक मामिलामा आँखा नलगाउन अन्य राजनीतिक दललाई चेतावनीसमेत दिन चाहान्छुु ज्ञवालीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

साथै, ज्ञवालीले पार्टी विभाजनको पक्षमा नलाग्न आफ्ना जनप्रतिनिधिलाई सचेत समेत गराएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *