काठमाडौं, १८ असोज–फुमियो किसिदा जापानको प्रधानमन्त्री बनेका छन् ।

गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नेता बनेपछि ६४ वर्षीय किसिदा जापानको प्रधानमन्त्री बनेका हुन् ।

जापानी संसदका दुवै सदनले उनलाई प्रधानमन्त्री पदमा चयन गरेको हो । उनले औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरिसकेको बीबीसीले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *