धनुषा, ३१ असोज–धनुषामा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

तीव्र गतिमा रहेको बा.४८.प ५५२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ बस्ने २७ वर्षीय दीपलाल महरा र २१ वर्षीय हरिचन महराको मृत्यु भएको हो ।

लालबाबु पासवान गम्भीर घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *