काठमाडौं, १ कातिक–सरकारले मुस्लिम समुदायलाई भोलि (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *