दमक, २ कार्तिक–कृषि ज्ञान केन्द्र झापाले झापाको सवै स्थानिय तहहरुसग अविरल वर्षाको कारणले वालिहरुमा गरेको क्षतिको विवरण माग गरेको छ ।

किसानको दुखमा सरकारले मल्हम अवश्य लगाउने छ । मेहनती किसानको क्षतिपूर्ति मार्फत राहत महशुस गर्नेछन्, कृषि ज्ञान केन्द्रले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।

हेर्नुहोस सूचनाः

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *