काठमाडौं, ४ कार्तिक–बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेश संसदमा विश्वासको मत माग्ने भएकी छन् ।
संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अहिलेसम्म सरकारले गरेका कामको विवरण प्रस्तु गर्ने र विश्वसको मत माग्ने तयारी भएको राजनीतिक सल्लाहकार माधव अर्यालले जानकारी दिए ।
