काठमाडौ, १८ कार्तिक–नेकपा (एमाले) का नेता योगेश भट्टराईले माधवकुमार नेपाल नेतृत्वको पार्टीमाथि बरबराउन थालेको बताएका छन्।
ट्वीट गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टीको नाम उल्लेख नगरी भनेका छन्, ‘घुँडामुनि हानेको त टाउको मै लागेछकी के होरु मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त १’
बुधवार उनले एकीकृत समाजवादी पार्टी अवैध गर्भाधानबाट जन्मेको टिप्पणी गरेका थिए। उनको टिप्पणीप्रति समाजवादीका नेताहरुले भट्टराईमाथि नै आरोप लगाएका थिए। त्यसैको प्रतिउत्तरमा उनको ट्वीट आएको होर
एमालेको दशौँ महाधिवेशनमा समाजवादी अवैध पार्टी भएको भन्दै नबोलाउने निर्णय गरेको छ।
