चितवन, १४ मंसिर–एमाले महाधिवेशन लम्बिदा डेढ करोड खर्च बढेको छ । साढे सात करोड खर्चमा महाधिवेशन सक्ने योजना रहेको थियो ।
महाधिवेशन समय लिम्बदा डेढ करोड खर्च बढेर ९ करोड पुगको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुरले जानकारी दिए ।
१० गते सुरु महाधिवेशन १२ गतेसक्ने योजना थियो । तर, दुई दिन लम्बिदा खर्च पनि बढेको हो ।
