दमक, १८ मंसिर–नेकपा (एकिकृत समाजवादी) ले झापाको कचनकवल गाउपालिकामा आज सम्पन्न भेलाले कचनकवल गाउँ कमिटी गठन गरेको छ ।

सो भेलाले मेहेरमान राजबँशीको अध्यक्षतामा ७१ सदस्यीय नेकपा (एकीकृत समाजवादी) कचनकवल गाउँ कमिटी गठन गरेको हो ।

सो कमिटीमा कौसिला न्यौपाने र सहदल मिया उपाध्यक्ष, सचिब दलबहादुर माझी र गौरसिह माझी, भिमा भट्टराई, तुलसा भन्डरी सहसचिब रहेनुभएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पुस्प पोखरेलको प्रमुख आतित्थ्यमा र जिल्ला अध्यक्ष बेदराज रेग्मी, जिल्ला सदस्य धर्म सिवाकोटी र आर पि पोखरेलको समेत उपस्थिती रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *