काठमाडौं, २ पुस–नेकपा एमालेले सचिवको वरीयतामा असन्तुष्टि भएपछि अन्तरपार्टी निर्देशन मार्फत सच्याइको छ । महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले निर्धारण गरेको वरीयता अन्तर पार्टी निर्देशनमा सच्याएको हो ।

केन्द्रीय कमिटीको निर्णय अनुसार पहिले तेस्रो वरीयतामा रहेका रघुवीर महासेठको ठाउँमा गोकर्ण विष्टलाई ल्याएको छ भने छैटौंमा रहेका योगेश भट्टराईलाई चौथो स्थानमा राखिएको छ । छविलाल विश्वकर्मा र रघुवीर महासेठलाई तल झारिएको छ ।

पहिलेको वरीयताः
अध्यक्ष
केपी शर्मा ओली

वरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल

उपाध्यक्षहरु
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
रामबहादुर थापा
विष्णु पौडेल
सुवासचन्द्र नेम्वाङ
सुरेन्द्र पाण्डे

महासचिव
शंकर पोखरेल

उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल

सचिव
टोपबहादुर रायमाझी
लेखराज भट्ट
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
गोकर्ण विष्ट
योगेश भट्टराई
पद्मा अर्याल

सच्याइएको वरीयताः
अध्यक्ष
केपी शर्मा ओली

बरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल

उपाध्यक्षहरु
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
रामबहादुर थापा
विष्णुप्रसाद पौडेल
सुवासचन्द्र नेम्वाङ
सुरेन्द्रप्रसाद पाण्डे

महासचिव
शंकर पोखरेल

उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वीसुव्बा गुरुङ
विष्णु रिमाल

सचिव
टोपबहादुर रायमाझी
लेखराज भट्ट
गोकर्णराज विष्ट
योगेश भट्टराई
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
पद्माकुमारी अर्याल

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *