काठमाडौं, २४ पुस–नेपाल प्रहरीकी एसएसपी पूजा सिंह डिआइजीमा बढुवा सिफारिस भएकी छन् ।

बढुवा समितिको सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसको निणर्य भएको हो ।

बढुवा समितिको बैठक शुक्रबार बसेको थियो । सिंहको हालै मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *