बिर्तामोड, २४ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध प्रगतिशील नेपाल शिक्षक संगठन जिल्ला समिति गठन भएको छ ।

बिर्तामोडमा आयोजित भेलाले अर्जुनधारा १ स्थित गणेश आधारभुत बिद्यालयका शिक्षक डिल्ली सुबेदीलाई अध्यक्षमा चयन गरेको छ ।

सो कमिटीको उपाध्यक्षमा प्रेम राई, सुनिता थापा, सचिबमा राजन वाग्ले, सह सचिबमा खेम गुरागाई, कोशाध्यक्षमा नारायण चौलागाईंलगायत ३१ जना रहेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *