काठमाडौं, २६ पुस–पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४२९ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण देखिएको हो।
सोही अवधिमा २५५ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ।