कमल, १२ माघ–झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसिज २०२२ को अध्यक्ष नारायण बस्नेत निर्वाचित हुनु भएको छ ।

स्थानीय पत्रकार कमल कटुवालका अनुसार आज (बुधबार) सम्पन्न भएको निर्वाचनमा कार्यकारिणी उपाध्यक्षद्वयमा देवराज भण्डारी (महेश) र विद्या सापकोटा, उपाध्यक्षहरुमा लोक बहादुर खड्का, रोशन गौतम, प्रभात मण्डल, हरि अधिकारी निर्वाचित हुनुभएको छ ।

यस्तैं, कमलनगर जेसिजको तालिम निर्देशक मनिषा कठयेत र जनसम्पर्क अधिकारी दिनेश चौहान लगायत निर्वाचित भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *