काठमाडौं, १२ माघ–राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ जना निर्वाचित भएका छन् ।

पाँचदलीय सत्ता गठबन्धनका १८ र एमालेका एक उम्मेदवार विजयी भएका हुन् । जसपाबाट प्रदेश १ मा उम्मेदवार बनेका गठबन्धनका एकजना पराजित भएका छन् ।

गठबन्धनका अन्य सबै उम्मेदवार निर्वाचित भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *