बिर्तामोड, १७ माघ–झापाको बिर्तामोडमा आज नेकपा (एकीकृत समाजवादी) को भातृ सगठन युवा सघ नेपाल विर्तामोड नगर कमिटी गठन भएको छ ।

बिर्तामोडमा आज सम्पन्न भेलाले शन्देश खुलाल कार्कीको अध्यक्ष्ँतामा ५१ सदस्यिय युवा सघ नेपाल विर्तामोड नगर कमिटी गठन भएको हो ।

सो कमिटीको उपाध्यक्षमा विनोद उप्रेती र सौरव तामाङ, सचिबमा नगेन्द्र निरौला, सहसचिवमा दिनेश ल्वागुन र कोषाध्यक्षमा विध्या थापा चयन भएका युवा संघ नेपालका केन्द्रीय सदस्य तथा नेकपा (एकीकृत समाजवादी) झापाका सदस्य हरिकृष्ण पौडेलले जानकारी दिनुभएको छ । ।

त्यस्तैं, सो कमिटीको सदस्यहरुमा सन्दिप विश्वकर्म, रोशन खाती, शंकर गौतम, डम्बर बुडाथोकी, सुवास राई, किशोर ढकाल, देबेन्द्र पोख्रेल, पृतम न्यौपाने, अर्जुन मुर्मु, किशोर राजबंशी, कुमार राजवंशी, उज्वल भुजेल, सुनिल हस्दा, रोशन चौधरी, सागर सुन्दास, दिपक भट्टराई, निमग चौधरी, निशान श्रेष्ठ लगायत छन् ।

युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष सुनिल थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) झापाका अध्यक्ष बेदराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष बेदराज रेग्मी, युवा सघ नेपालका केन्द्रीय सचिव प्रत्युस राना, प्रेस सगठन केन्द्रीय उपाध्यक्ष तथा प्रचार बिभाग प्रमुुख तीर्थ सिग्देल, विर्तामोड पार्टी अध्यक्ष श्रीप्रसाद सिटौला, अर्जुनधारा नगर कमिटी अध्यक्ष अर्जुन मेचे, युवा संघका केन्द्रीय सदस्यहरु हरीकृष्ण पौडेल र निरज नारायण निरौलाले बोल्नु भएको थियोे ।

कार्यक्रमको सञ्चालन युवा संघ नेपाल झापाका सचिब प्रतिक राजवंशीले गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *