काठमाडौँ, १८ माघ–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ ।

आयोगले मंगलबार प्रधानमन्त्रीसँगको छलफलमा १२ अर्ब खर्च लाग्ने बताएको हो ।

सरकार र आयोगबीच जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *