काठमाडौं, २७ माघ–प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। भेटमा एमसिसी, स्थानीय तह निर्वाचन तयारीलगायतका विषयमा छलफल भएको जनाइएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *