काठमाडौं, २७ माघ–अर्थमन्त्री जनार्दन शर्माले आउँदो वैशाख ३० मा घोषित स्थानीय तहको चुनावका लागि ५० अर्ब माग भएको बताएका छन् ।

आज चालू आवको बजेट तथा खर्चको मध्यावधि समीक्षा कार्यक्रममा पत्रकारहरुसँगको अन्तरक्रियामा मन्त्री शर्माले त्यति धेरै बजेट अर्थसँग नभएको जानकारी गराए ।

अर्थमन्त्री शर्माले भने, ‘चुनावका लागि अर्थसँग १० अर्ब मात्रै बजेट छ, माग चाहिँ ५० अर्बको आएको छ ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *