बिर्तामोड, १४ फागुन–नेकपा (एकीकृत समाजवादी) बिर्तामोड ६ मा वडा कमिटी गठन भएको छ ।
बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षतामा भएको भेलाले पुराना कम्युनिस्ट नेता पोलाहाङ साम्सोहाङको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको छ ।
पार्टीका प्रदेस कमिटी सदस्य श्याम ल्वागुनको प्रमुख आतिथ्यमा भएको भेलालाई प्रचार-बिभाग प्रमुख तीर्थ सिग्देल, जिल्ला कमिटी सदस्य रामकृष्ण अधिकारी, केदार ओडारीले मन्तब्य राखेको नगर कमिटी सचिब कृष्ण बिष्टले जानकारी दिनु भयो ।
