काठमाडौं, १५ फागुन–सत्ता गठबन्धन भत्किने भएपछि नेकपा (माओवादी केन्द्र) ले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयको विस्तारित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *