नेपलागञ्ज, १७ फागुन–प्रहरीले नेकपा एमाले सांसद मोहन बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट बलात्कारको आरोपमा पक्राउ गरेको छ ।

सांसद बानियँले माघ १९ गते ४० बर्षीया पीडित महिलालाई २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटल बोलाएर बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

माघ २७ गते पीडितले उजुरी दिएपछि बानियाँ फरार हुँदै आएका थिए । उनी काठमाडौँबाट फर्कने क्रममा प्हरीले पक्राउ गरेको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *