झापा, १९ फागुन-नेकपा (माओवादी केन्द्र) झापाको जिल्ला समन्वय समिति झापा गठन भएको छ । समितिको संयोजकमा राजु आचार्य (अग्नि) र सचिवमा मोहन टुडू चयन भएका छन् ।

पार्टीले जिल्लामा छ जना सह–इञ्चार्ज टुंगो लगाएसँगै जिल्ला समन्वय समितिको गठन भएको हो । तर, सो समितिको इञ्चार्ज भने अझै टुंगो लागेको छैन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *