बेइजिङ, २५ फागुन–रुससँग चीनको मित्रता चट्टान सरह बलियो अवस्थामा रहेको चिनियाँ विदेश मन्त्री वाङ यिले बताएका छन् ।
यससँगै उनले आफूहरुबीच सहकारिताको सम्भाव्यता पनि विस्तृत रहेको उल्लेख गरेका छन् ।
दुई देशबीचको सहकारिता दुवैतर्फका जनताका लागि लाभदायक हुने भन्दै उनले सोमबारको प्रेस सम्मेलनमा जानकारी दिए ।
