भद्रपुर, २५ फागुन–नेकपा (एकीकृत समाजबादी) भद्रपुर–२ को भेलाले अध्यक्षमा टिकबहादुर लिम्बु चयन भएका छन् । वडा कमिटीको बुधवार ९आज० भएको भेलाले उपाध्यक्षमा लिला घिमिरे र सचिवमा बिसन थापालाई चयन गरेको छ ।

त्यस्तै, सदस्यमा केशव न्यौपाने, उर्मिला भुजेल, छत्रमान राई, देबि घिमिरे, प्रकाश तामाङ, गणेश लिम्बु, दलबहादुर मगर, टिकाराम लिम्बु, गंगा पराजुली, बमबहादुर लिम्बु, कर्ण लिम्बु, राजकुमार राई, हर्कबहादुर राई, सन्तबहादुर थामी, बाबुलाल तामाङ, वचन सुन्दास, चिरन्जिवी ढकाल, किशोर श्रेष्ठ, सुजन तामाङ, नन्दराज राई, दिपेश तामाङ, बबिन लिम्बु, राजु राई, रामबहादुर खाती, अरुणा राई, दोर्जे तामाङ, कर्ण तामाङ, आशा पराजुली, नारायण तामाङ र विशाल तामाङ चयन भएका छन् ।

जिल्ला कमिटी सदस्य तथा नगर कमिटी अध्यक्ष पदम लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा झापा अध्यक्ष बेदराज रेग्मीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटी सदस्य दुर्गा भट्टराई, जिल्ला कमिटी सदस्य देउधन राई, भद्रपुर–९ वडा कमिटी संयोजक तथा नगर कमिटी सदस्य ज्ञानेन्द्र कटुवाल, नगर कमिटी सदस्य सन्तोष गुरुङ, अबिनारायण निरौला, भद्रपुर–३ वडा कमिटी अध्यक्ष रेवत मगर उपस्थिती रहेको थियो ।

स्वागत जिल्ला कमिटी सदस्य तथा भद्रपुर नगर कमिटी उपाध्यक्ष देविप्रसाद अधिकारीले गरेको कार्यक्रमलाई सञ्चालन भद्रपुर नगर कमिटी सचिव तथा जिल्ला कमिटी सदस्य सानुकुमार लामाले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *