दमक, ३० फागुन–झापाको दमक बहुमुखी क्याम्पस इकाइको सभापतिमा रत्न थापा चुनिएका छन् । संघको आज सम्पन्न अधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

निर्वाचित समितिको उपसभापतिमा इशा राई, सचिवमा राम भण्डारी, सहसचिवमा डिल्लिराम भट्टराई र कोषाध्यक्षमा विनिता भट्टराइ चुनिएका छन् ।

यसैगरि, समितिको सदस्यहरुमा विनोद चापागाई, सुदिप थापा, नगेन्द्र मिश्र, अविनाश कुमार झा, कल्पना खतिवडा, अस्मिता सिटौला अधिकारी लगायत चुनिएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *