भक्तपुर, ३ चैत–कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि हुने भएको छ।

परीक्षा जेठ १८ गतेदेखि सुरु हुने भनिएपनि कार्यतालिका भने राष्ट्रिय परीक्षा बोर्डले भोलि प्रकाशित गर्ने भएको छ।

विद्यार्थीको परीक्षा भौतिक रुपै सञ्चालन हुनेछ। एईई परीक्षा भने वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने कार्यतालिका प्रकाशित भइसकेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *