काठमाडौं, ४ चैत–स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन वैशाख ११ र १२ गते हुने भएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार वैशाख १२ गते नै मनोनय दर्ताको सूची प्रकाशन गर्ने उल्लेख छ ।

आयोगले उमेदवारको नामावली १५ गते प्रकाशन गर्ने र १६ गते अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *