काठमाडौं, १ वैसाख–सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदक प्रदान गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता खनाललाई उक्त पदक बिहीबार प्रदान गरिन् ।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण प्रदान गरिएको हो ।

संविधान दिवसका अवसरमा सरकारले नौ सय तीनजनालाई मान(पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *