दमक, १ जेष्ठ–झापाको दमक-१ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।
१२८८ मत प्राप्त गर्दै हरिप्रसाद न्यौपानेले जित हासिल गरेका छन् भने गठबन्धनबाट उम्मेद्वारी दिएकी तारा अधिकारीले १२६३ मात प्राप्त गरेकी छन् ।
त्यस्तै, सदस्यद्वयमा रघुवीर वुढाथोकी र राजकर्ण राई निर्वचित भएका छन् । महिला सदस्यमा तारा खपदरी र दलित महिला सदस्यमा नवीना मोहरा निर्वाचित भए ।
