दमक, १ जेठ–झापाको दमक नगरपालिका वडा नं १० को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र भण्डारी निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका बोधराज न्यौपानेलाई हराएका हुन् । भण्डारीले ११६५ मत ल्याउँदा न्यौपानेले १०१४ मत पाएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *