झिलझिले, ९ असार–शिवसताक्षी नगरपालिकामा शुक्रबार अतिआश्यक बाहेकका काम बन्द हुने भएको छ।

नगरपालिकाका तथा वडा कार्यालयहरुबाट दिइने अति आवश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सेवाहरु भोली शुक्रबार बन्द रहने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिवसताक्षी नगरपालिको आ.व.२०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले शुक्रबार वडा तथा नगरबाट दैनिक रुपमा दिइने सेवा बन्द हुने भएको हो ।

शिवसताक्षी नगरको १० औं नगरसभा नगरको कार्यालयमा हुने भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *