काठमाडौँ, १८ असार–नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

उक्त बैठकमा आगामी संघीय चुनावको तयारी तथा समसायिक विषयमा छलफल हुने छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *