काठमाडौ, २९ असार–नेपालमा कोभिड १९ संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै एकैपटक थप २०६ जनामा कोभिड संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४५ जना संक्रमित निको भएका छन्। संक्रमण बढेसंगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ। बुधबार सक्रिय संक्रमितको संख्या १००५ रहेको मन्त्रालयले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *