विराटनगर, ८ साउन–प्रदेश(१ प्रदेशसभाको बैठक आज (आइतबार) दिनको १ बजे बस्ने भएको छ ।
प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।