काठमाडौँ, १६ साउन–नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी चयन भएको छ ।

शनिबार र आइतबार काठमाडौँको कोटेश्वरमा भएको नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो पूर्ण बैठकले पदाधिकारी टुङ्गो लगाएको हो । अध्यक्षमा पार्टीका केन्द्रीय सदस्य किरण पौडेल नै रहेका छन् । महासचिवमा भने क्षितिज थेवे चुनिएका छन् ।

यी हुन पदाधिकारीहरू

अध्यक्षः किरण पौडेल
उपाध्यक्षः संजिव कुमार झाञसुरजझ
उपाध्यक्षः क्रान्ति बुर्लाकोटी
उपाध्यक्षः अमित लामा
उपाध्यक्षः सन्तोष रावल
उपाध्यक्षः अन्जना अधिकारी
उपाध्यक्षः उर्मीला सुनुवार
उपाध्यक्षः कृष्णहरी के.सी
उपाध्यक्षः सुमन पुरी
उपाध्यक्षः पुष्पराज श्रेष्ठ
उपाध्यक्षः रामजी सापकोटा
महासचिवः क्षितिज थेवे
उप-महासचिवः रमेश तिवारी
उप-महासचिवः विजय डाँगी
सचिवः विकास ज्ञावाली
सचिवः सीता सुवेदी
सचिवः बैजनाथ शाह
सचिवः विष्णा चन्द

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *