झिलझिले, १८ साउन–झापाको शिवसताक्षीमा पेट्रोलियम पदार्थ मूल्य बृद्धि, नागरिकता विधेयक र भ्रष्टचारको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी शिवसताक्षीकोे आयोजनामा झिलझिले बजारमा विरोध र्याली गरिएको हो ।

र्यालीमा गणतन्त्र मूर्दाबाद, राष्ट्रघाति सम्झौता खारिज गर, राजतन्त्र जिन्दाबाद, बढ्दो महँगी नियन्त्रण गर लेखिएका प्लेकार्ड बोकेका थिए । र्यालीले झिलझिले बजार परिक्रममा गरेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *