काठमाडौँ, २४ साउन–आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि नेकपा (एमाले) ले दल दर्ता गर्दैछ ।

आज दिउँसो काठमाडौँको कान्तिपथस्थित आयोग कार्यालय पुगेर उनीहरूले दल दर्ताका लागि निवेदन दिन लागेका हुन् ।

दल दर्ताका लागि उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल उपमहासचिवहरु प्रदिप ज्ञवाली र सचिवहरुसहितको टोली आयोग जाने जनाइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *