काठमाडौँ, २ भदौ–प्रतिनिधिसभाको आज बसेको बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्‌मा सन्देशसहित फिर्ता पठाएको विधेयक आजको संसद् बैठकले पूर्णतया छलफल गरी मत विभाजनसहित बहुमतले पारित गरेको हो ।

मतदानमा नागरिकता विधेयकको पक्षमा १३५ मत, विपक्षमा ६० मत परे भने मत दिन्नँ भन्ने पक्षमा एकमत पनि परेको थिएन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *