काठमाडौँ, ५ भदौ–नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी(२ मा नेकपा एमालेको विरासत तोडेर देखाउने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जालमा उनले आफ्नो तस्बिरसहित पोस्ट गर्दै भनेकी छन्-हजुरहरुको साथ र सहयोगले यो कुरालाई पूर्णता दिन्छ । “गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोडेर देखाउँछु ।”

झाँक्रीले सामाजिक सञ्जालमार्फत् आफू गुल्मीबाटै चुनाव लड्न चाहेको संकेत गरेकी छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *