काठमाडौं , ७ भाद्र–भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपाल भ्रमणमा आउने भएका छन्।

उनी नेपाल भ्रमणमा भदौ महिनाको १९ गतेदेखि २३ गतेसम्म रहनेछन्।

पाण्डे भारतीय सेनाको प्रमुख नियुक्त भएपछि पहिलोपटक नेपाल भ्रमण गर्न लागेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *