डुडामारी (शिबसताक्षी), ८ भाद्र–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बाल्सेवा आधारभूत विद्यालयमा मंगलबार शिक्षक अविभावक सघ गठन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनका अनुसार विद्यालयका अविभावक इन्द्र दाहालको अध्यक्षतामा ११ सदस्यीय शिक्षका अबिभावक संघ गठन भएको हो ।

अंग्रेजी भाषा माध्यमद्वारा पठन पाठन हुने सो विद्यालयमा शिबसताक्षी–७, ८ र २ का तीन सय विद्यार्थीहरु अध्ययनरत छन् । शिबसताक्षी नगरपालिकाभित्रको नमुना विद्यालयको रुपमा रहेको बालसेवा आधारभूत विद्यालयप्रती अबिभावकहरुको आर्कषक बढ्दै गइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ल्वागुनले जानकारी दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *