काठमाडौँ, ८ भदौ–काँग्रेसका स्वर्गीय नेता प्रदिप गीरीको चाहना पुरा गर्न नेतृ सरिता गिरीले नेपाल सद्‍भावना पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

गिरिको अन्तिम इच्छा अनुसार आफू सदभावना पार्टीबाट स्वतन्त्र भएको बताएकी छिन् । ‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि वहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ सरिता गिरीले फेसबुकमा लेख्नुभएको छ, ‘नेपाल सद्‍भावना पार्टीलाई मैरो सदैव सद्‍भावना रहने छ ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *