दमक, १५ भदौ–झापाको दमक नगरपालिका–४ स्थित अर्नाखाडीका जितबहादुर धिमालको घरमा आगलागी भएको छ ।

विद्युत् सट भएर आज बिहान करिब ११ बजे धिमालको घरमा आगलागी भएको हो । आगो निभाउन दमक र आसपासका पालिकाहरुबाट दमकल बोलाइएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउने क्रममा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *