विराटनगर, २० भदौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रहेका राईको आमा धनकुमारी राईको उपचारको क्रममा सोमबार बिहान विराटनगर मिोरङ सहकारी अस्पतालमा निधन भएको हो ।